विदेशबाट आएकालाई नि:शुल्क सीमकार्ड

काठमाडौँ — सरकारले स्थलमार्ग हुँदै भारतबाट आएका तथा हवाईमार्गबाट ल्याइएका नेपालीलाई १४ दिनसम्म क्वारेन्टिनमा राख्दा दैनिक प्रतिव्यक्ति १ सय ७५ रुपैयाँका दरले भुक्तानी गर्ने भएको छ । तर, यो रकम क्वारेन्टाइनमा बस्ने व्यक्तिलाई नभएर क्वारेन्टाइन राखिएको पालिकालाई दिइनेछ । यसले क्वारेन्टाइन व्यवस्थित बनाउन मद्दत पुग्ने सरकारको ठहर छ । मन्त्रिपरिषद् बैठकको निर्णयका आधारमा जिल्ला प्रशासन … Continue reading विदेशबाट आएकालाई नि:शुल्क सीमकार्ड